Incident Reports

Manaskhanda: 5 arrested along with an Indian national

2017-07-14

Sudurpashchim, Kailali, Godawari

An Indian national along with 4 other Nepalese have been arrested from Attariya of Godawari municipality in accusation of human trafficking. 21-year-old Shyam Kumar of India was arrested on Wednesday evening from a bus leaving for Dhangadhi from Kathmandu. A Tamang girl of Namobuddha municipality-5 has been rescued from the bus. Area police office Malakheti Kailali has arrested other 2 Nepalese from Krishnapur, Kanchanpur and 3 from Attariya, Kailali. कैलालीको गोदावरी नगरपालिका स्थित अत्तरियाबाट युवती बेचबिखनको आशंकामा १ भारतीय नागरिक सहित ५ जनालाई पक्राउ गरिएको छ । बुधबार राति काठमाडौँबाट धनगढीतर्फ आइरहेको यात्रुबाहक बसमा भारतको भगवानपुर बस्ने २१ बर्षीय श्याम कुमार र साथमा कव्रे नामोबुद्द नगरपालिका-५ घर भएकी १८ बर्षीय तामांग थर भएकी एक युवतीलाई सुराकीका आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा कन्चनपुरको कृष्णपुर नगरपालिकाबाट २ र अत्तरिया बाट ३ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मलाखेतिका प्रहरी प्रमुख हिक्मतबहादुर बोहोराले जनाए ।
Local Newspaper - Kanchanpur

0 Comments