Incident Reports

Transport office in Lalitpur fails to distribute licences owing to server problem

2017-07-18

Bagmati, Lalitpur, Lalitpur, Ward 13

The Bagmati Zonal Transport Management Office in Ekantakuna of Lalitpur has been unable to distribute driving licences owing to some technical problem in its server for last two days. Consequently, service-recipients staged a protest outside the Office on Tuesday morning demanding the service resume immediately. The Office had halted collecting applications for licences after the local level elections, but had resumed it on Sunday. Also on Sunday, the Office had launched online application service, which could not continue on the second day owing to the technical problem. Meanwhile, the protesters padlocked the Office Chief Tej Narayan Yadav and other staff during the protest. They have demanded that either the Office resume the online application system or accept paper applications. चालक अनुमति पत्र -लाइसेन्स) वितरण तथा नविकरण रोकेको भन्दै प्रदर्शनमा उत्रिएका सेवाग्राहीले यातायात व्यवस्था कार्यालय, बाग्मतीको मुल गेटमा तालाबन्दी गरेका छन् । जसका कारण कार्मचारीहरुभित्रै थुनिएका छन् । सर्बर विगि्रएको नाममा लाइसेन्स रोकेको भन्दै सेवाग्रहीले बिहानैदेखि एकान्तकुनामा प्रदर्शन गरेका थिए । केहीबेर एकान्तकुनामा यातायात अवरुद्ध गरेका छन् । चुनावका कारण रोकिएको लाइसेन्स वितरण तथा नविकरण आइतबारबाट सुरु भएको थियो । पहिलो दिन झण्डै ५ सयले आवेदन दिए तर, सोमबार सर्बर विगि्रयो । सर्बर विगि्रएका कारण अनलाइन आवेदन दिन नपाएकाहरुले एकान्तकुना पुगेर लिखित आवेदन दिए । तर, लिखित आवेदन नलिने भनेपछि कर्मचारीमाथि हातपातको प्रयास भएको छ । मंगलबार पनि सर्बरमा समस्या आएको छ । एकान्तकुनास्थित कार्यालयमा पुगेका सेवाग्राहीले कार्यालयमा तालाबन्दी गरेका छन् र सडकमा नाराबाजी तथा प्रदर्शन गरिरहेका छन् । सेवाग्राहीहरुले भने आफूहरुलाई सर्बर विगि्रएको भन्दै लाइसेन्स नदिएको तर, केहीलाई भने भित्रभित्रै दिने गरेको पाइएको आरोप लगाएका छन् । गत असार ९ गतेको कुपन भएकाहरुले समेत अझैसम्म लाइसेन्स नपाएको उनीहरुको गुनासो छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Siraha

0 Comments