Incident Reports

Clash between ex-Kamalaris, Police Leaves Four Injured

2013-06-05

Kanchanpur/June 5 Three ex-Kamalaris and a policeman have been injured following a clash between the two sides on June 5. The clash ensued when the ex-Kamalaris were enforcing bandh by obstructing the east-west highway section at Lalpur in Suda VDC-1. Those injured are Padam Tamata, Batashu Rana, Asha Chaudhary and police constable Janak Tiruwa. They have sustained injury to their head and chest and are being treated at Mahakali Zonal Hospital in Kanchanpur. Normal life has been affected in the district due to the indefinite strike called by the ex-Kamalaris who are taken to streets putting forward various demands. Komal Niranjan Bhat कञ्चनपुर । जेठ २२ गते विभिन्न माग आन्दोलनमा रहेका मुक्त कमलरीहरू र प्रहरीबीच जेठ २२ गते झडप हुँदा तीन जना कमलरी र एक जना प्रहरी घाइते भएका छन् । सुडा गाविस-१ लालपुरस्थित पुर्वपश्चिम राजमार्ग क्षेत्रमा बसेर नाराबाजी गरी राजमार्ग बन्द गराउँदै गरेका मुक्त कम्हलरीहरू र प्रहरीबीच झडप हुँदा आन्दोलनकर्ता पदम टमटा, मुक्त कम्हलरीहरू बताशु राना र आशा चौधरी र प्रहरी जवान जनक तिरुवा घाइते भएका हुन । घाइतेहरूको टाउको र छातीमा चोट लागेको छ । घाइतेहरूको महाकाली अञ्चल अस्पताल, कञ्चनुरमा उपचार भइरहेको छ । अनिश्चतकालीन बन्दका कारण यस जिल्लाका शिक्षण संस्था, कल-कारखाना र बजार बन्द भएका कारण सर्वसाधारणको जनजीवन प्रभावित बन्दै गएको छ । कोमलनिरन्जन भाट

0 Comments

Related Reports
Related Trend Analysis