Incident Reports

Tulsipur jewellery shops shut against assault on businessman

2017-07-20

Lumbini, Dang, Tulsipur

The jewellery shops of Tulsipur have remained shut on 20th July. They remained shut because of the assault on the owner of Dinesh Jewelers. Kuldeep Kaushal and Devi Prasad were beaten while they were heading towards their home on 19th July. The owners of the jewelry shops have demanded for strict action to be taken against the ones involved in the incident. Police have stated that the artisans of the shop are involved in this act. Police is investigating further about the case. दाङ तुलसीपुरका सुन पसल विहीवार बन्द गरिएका छन् । दिनेश ज्वयलर्सका सञ्चालक माथि बुधवार बेलुका तुलसीपुरमा भएको कुटपिटको विरोधमा बजारका सुन चाँदी पसल बन्द गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले जानकारी दिए । उनका अनुसार बुधवार बेलुका पशल वन्द गरेर घर तर्फ जादै गर्दा कुलदिप कौशल र देवी प्रशाद कौशलका बाबु छोरामाथि कुटपिट भएको थियो । कुटपिटमा सम्लग्न व्यक्तिहरुलाई कानुनी कारवाहीको माग गर्दै तुलसीपुरका सुन चाँदी पसल वन्द गरिएको रिजालले बताए । कौशलका बाबु छोरालाई कुटपिट गर्नेहरु अन्य सुन पसलमा काम गर्ने कालिगढ रहेको जानकारी प्रहरीले दिएको छ । समस्या समाधानका लागि विहीवार विहानै देखि छलफल भएपनि कुरा मिल्न सकेको छैन । तर अबको केही बेरमा फेरि ईलाका प्रहरी कार्यालय तुलसीपुरमा छलफल हुन लागेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Other Sources

0 Comments