Incident Reports

Locals in Bhojpur demand investigation

2017-07-22

Province 1, Bhojpur, Arun, Ward 3

Locals organised a six-hour vehicular strike at Pyuali Bazaar in Arun Rural Municipality on Saturday, demanding an investigation into the ‘mysterious death’ of three children in Arun Rural Municipality-3 of Bhojpur. Around 700 people participated in a protest rally, said Raj Kumar Khatri, a local. Three children--Ranjib Sapkota, 14; Sushma Phuyal, 13, and Pradeep Phuyal, 8--of two neighbouring houses were found dead in a pond in Arun-1, Bhojpur on June 26. Police found the children, who went missing for two days, drowned in the fish pond owned by Toran Karki, a local. Sushma and Pradeep were the members of a single family. भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा तीन बालबालिकाको मृत्यु भएको घटनालाई लिएर आज स्थानीयले यातायात बन्द गराएका छन् । बालबालिकाको रहस्यमय तरिकाले मृत्यु भएको एक महिना बित्न लाग्दा पनि प्रशासनले अनुसन्धानमा चासो नदेखाएको भन्दै आफन्त तथा स्थानीयबासीले प्याउली बजार क्षेत्रमा ६ घण्टा चक्काजाम गरेका हुन् । स्थानीय राजकुमार खत्रीको संयोजकत्वमा बनेको २० सदस्यीय संघर्ष समितिले विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म लेगुवा–भोजपुर नारदमुनि थुलुङ मार्गको प्याउली खण्डमा चक्काजाम गरेको हो । उनीहरुले अरुण गाउँपालिकाबासीलाई सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने, तत्काल विस्थापित हुनबाट रोक्नुपर्ने, हत्यारा चाडो पत्ता लाग्नुपर्ने लगायत माग राख्दै प्रहरी प्रशासनको लापरवाहीप्रति आक्रोस ब्यक्त गरेका छन् । गत असार दोस्रो साता १४ वर्षिय रन्जिव सापकोटा, १३ वर्षिया सुष्मा फुयाँल र ८ वर्षिय प्रदिप फुयाँलको शंकास्पद मृत्यु भएको थियो । आफुहरुलाई सान्त्वना मिल्ने गरी रहस्य खुलाउन नसकेको भन्दै पीडित परिवारले चाँडो र प्रभावकारी अनुसन्धान हुनुपर्ने माग राख्दै आएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी अर्जुनकुमार आचार्यले भने घटनाको अनुसन्धान भइरहेको बताउनुभएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments