Incident Reports

Man arrested from Lamjung on the charge of raping minor girl

2017-07-21

Gandaki, Lamjung, Dordi, Ward 2

Police have arrested 46-year-old Santa Bahadur Pariyar of Dordi rural municipality-2 on the charge of raping a 5-year-old minor girl at his own home on Friday evening. During police interrogation, the accused has confessed to his crime. He stated that he committed the crime while he was under the influence of alcohol. DSP Samirchandra Kharel informed that police had arrested Pariyar within half-hours past the incident and the victim's test result had turned out positive. Police are further investigating on the incident. प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई पक्रेको छ । दोर्दी गाउँपालिका २ का ४६ बर्षीय सन्तबहादुर परियारलाई प्रहरीले पक्रेको हो । प्रहरीका अनुसार एक ५ वर्षीया बालिकालाई ललाई फकाई आफ्नै घर लगेर जवर्जस्ती करणी गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनले कसुर स्वीकार गरेका छन् । उनले मादक पदार्थ (रक्सी) सेवान गरेको नसामा उक्त क्रियाकलाप भएको स्वीकारेका छन् । घटना शुक्रबार अपरान्ह साँढे ४ बजे घटेको प्रहरीले जनाएको छ । डीएसपी समीरचन्द्र खरेलले घटना घटेको आधा घण्टामै प्रहरीले परियारलाई पक्राउ गरेको बताए । ‘मेडिकल रिपोर्ट पोजेटिभ छ । उनले अभियोग स्वीकारेका छन्’ डीएसपी खरेलले भने, ‘जबरजस्ती करणी ऐन अन्तर्गत मुद्धा दर्ता हुन्छ ।’ अभियोग ठहरिए १० देखि १५ वर्षसम्म जेल सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ । प्रहरीले अभियुक्तलाई रातिमात्रै प्रहरी कार्यालयमा ल्याइ पुर्‍याएको बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments