Incident Reports

Student Unions padlock Purbanchal University

2017-07-21

Province 1, Morang, Biratnagar

Six students union have padlocked the central examination office and Dean's office of Purbanchal University in Biratnagar putting forward various demands on Friday. Naya Shakti student union, ANNFSU and other student union have put forth various demands like supplementary examination for all semester student, results publication within 45 days after exam, proper checking of exam papers, free re-totaling and re-check of papers. They have also demanded educational calendar as well. नेपाल विद्यार्थी संघले ताला खोलेको चौविस घण्टा नबित्दै शुक्रबार विभिन्न ६ विद्यार्थी संगठनले पाँच सुत्रिय माग गर्दै पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रिय कार्यालयसहित परीक्षा र डिनको कार्यालयमा तालाबन्दी गरेका छन । नयाँ शक्ति विद्यार्थी यूनियन र अनेराश्ववियू क्रान्तिकारी सहितका विद्यार्थी संगठनले सवै सेमिष्टरका विद्यार्थीकालागि मौका परीक्षको व्यवस्था गरिनु पर्ने, परीक्षा भएको ४५ दिन भित्रमा परीक्षा फल सार्वजनीक गर्नुपर्ने, विद्यार्थीले परीक्षा राम्रो गरेपनि नतिजा फेल अउने गरेकाले परीक्षा कपीमा हुने गरेको अनियमितताको अन्त्य गरीनु पर्ने, रिचेक र रिटोटलीङ गर्दा लाग्ने शूल्कलाई न्यून गरिनु पर्ने र विश्वविद्यालयले आफनै शैक्षीक क्यालेण्डरको व्यवस्था गर्नु पर्ने माग राख्दै ताला बन्दी गरेका हुन । यसअघि नेपाल विद्यार्थी संघले पादाधिकारी नियुक्तीको विरोध गर्दै विश्वविद्यालयमा गरेको तालाबन्दी विहीवार खुला गरेको थियो । विश्वविद्यालयले परीक्षा नियन्त्रकमा प्राडा सूर्यप्रसाद संग्रौला, योजना प्रमुखमा सन्जेश कोइराला, अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा मिनवहादुर ढकाल र कानूनी सल्लाहाकारमा देवीप्रसाद घिमिरेलाई नियुक्त गरेको विरोधमा संघले तालाबन्दी गरेका थियो । \
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments