Incident Reports

Highway: Local women padlock rural municipality office

2017-07-10

Madhes, Rautahat, Gadhimai

Local women in Gadhimai Rural Municipality of Rautahat have padlocked the chief's office accusing him of fund embezzlement. The agitated women blamed that Prahlad Tiwari,chief of Gadhimai rural municipality was mostly absent on duty since the inauguration of the municipality office. Also, secretary Nagendra Yadav and planning officer Ram Bir Mukhiya had distributed fund whimsically which was supposed to be distributed to a target group as social security allowance. However, the officers denied of any financial embezzelment on their part. रौतहट स्थित गढीमाई गाउँपालिकामा स्थानीय महिलाहरुले तालाबन्दी गरेका छन् । गाउँपालिकाका कर्मचारीले सामाजिक सुरक्षा भत्ता लक्षित वर्गको लागि आएको रकम समयमा नदिएको र अनियमितता गरेको भन्दै ताला लगाएका छन् । गढीमाई गाउँपालिका प्रमुख प्रहलाद तिवारीले गाउँपालिकाका कार्यालय उद्घाटन भए देखि नै महिनामा कहिले काही मात्रै उपस्थित् हुने गरेका छन् । गाउँपालिका गाविस सचिव नागेन्द्र यादव र योजना अधिकृत रामवीर मुखियाले रकम चलखेलका कारण आफु खुशी योजना वितरण गरेको स्थानीय महिला कृपा देवी दासले आरोप लगाइन । सरकारले लक्षित वर्ग र सामाजिक सुरक्षा भत्ताको रकम समयमा नदिएका कारणले उनीहरु निराश भएको गुनासो छ । सचिवले रकम आआफ्नो काममा लगाउने र पछी समय बिताएर रकम बाँड्ने गरेका छन् । गाउँपालिकाका कर्मचरीले भने रकम अनियमितता नभएको दावी गर्दै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Rautahat

0 Comments