Incident Reports

Janakpur Today: Pregnant woman thrashed

2017-07-18

Madhes, Mahottari, Ramgopalpur, Ward 4

A pregnant woman along with two others were thrashed over an economic dispute. Arshad Khan, Ajaha Khan and Shamsher Khan of Mohanpur Uttarwali Tole in Ramgopalpur rural municipality-4 of Mahottari district thrashed 22-year-old Chanda Khatun (sister-in-law) and 28-year-old Abdus Samad Reja Khan (brother) in a dispute over a monetary transaction. Both Khatun and Khan were injured severely and are undergoing a treatment in Janakpur Zonal Hospital. Police held Arsad and Azhar Khan for investigation. पैसा लेनदेनको विषयमा विवाद हुदाँ महोत्तरीमा एक गर्भवती महिलासहित दुईजनालाई निर्घात कुटपिट गरिएको छ । महोत्तरीको रामगोपालपुरमा आफ्नै नातागोताबीच पैसाको लेनदेनको सम्बन्धमा विवाद भएपछि रामगोपालपुर गाउँपालिका ४ मोहनपुर उतरवारी टोलका अब्दुल गानीका सन्तानहरु अरसदल खान, अजह खान र शम्शेर खानदे भाउजु पर्ने २२ वर्षिया चन्दा खातुन र भाई पर्ने २८ वर्षिया अब्दुस समद रेजा खानलाई निर्घात कुटपिट गरेका छन् । उनीहरुको पिटाईले चन्दा र रेजा घाइते भएका छन् । घाइतेद्धयको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको र घाइते चन्दाको पेटमा खुटाले हिर्काएका कारण गम्भीर चोट लागेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । यता बिना कारण कुटपिट गरिएको भन्दै विपक्षीले समूहका अरसद खान र अजहर खानलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 1
Youth Injured 1
Local Newspaper - Dhanusha

0 Comments