Incident Reports

Arrested on charge of stabbing

2017-07-25

Karnali, Dailekh, Narayan, Ward 6

Police have arrested 26 years old Gopal Badi of Narayan Municipality-6 on July 25 on charge of stabbing and injuring 25 years old Bishnu Badi. The victim’s party had lodged a complaint at District Police Office through telephone according to inspector Ekindra Khadka of DPO. The victim sustained head injuries and undergoing treatment at District Hospital according to the police. नारायण नगरपालिका-६ नमुना बस्तीकी २५ वर्षीया विष्णु वादीलाई चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले २६ वर्षीय गोपाल वादीलाई साउन १० गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले साउन १० गते दिउँसो चक्कु प्रहार गरी घाइते बनाएको आरोपमा पीडित पक्षले टेलिफोनमार्फत उजुरी गरेका आधारमा प्रहरीले आरोपितलाई घटनास्थलबाटै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले जानकारी दिए । पीडित महिलाको निधार र बायाँ आँखामा असर हुने गरी गरिएको चक्कु प्रहारबाट दुई ओटा गहिरो घाऊ लागेकोले पीडित महिलाको उपचार जिल्ला अस्पतालमा भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
INSEC

0 Comments