Incident Reports

Four arrested on charge of girl trafficking

2017-07-25

Bagmati, Nuwakot, Dupcheshwar

Police have arrested four youths while trafficking a woman of Dupcheswor rural municipality-1, Ghyangphedi in Nuwakot. The arrested are Kumar Tamang, 22, Arjun Tamang, 25, and Raju Tamang, 26, of Ghyangphedi and Indra Lal Rajbamshi, 21, of Mahabhara, Jhapa, shared Superintendant of Police (SP) Dev Bahadur Bohora. Police nabbed them from Kharanitar of Nuwakot on Tuesday while tthe 24-year-old woman was being trafficked. They had tempted her to offer a job in the capital. The District Police Office, Nuwakot shared that a case was registered against the four at the Nuwakot District Court under the Anti Human Trafficking Act. दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा लगाइदिन्छु भन्दै बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले उनीहरुलाई मङ्गलबार नुवाकोटको खरानीटारबाट पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई आज मानव बेचबिखन तथा ओसारपसार ऐनअन्र्तगत नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
National/Online Media , Local Newspaper - Chitwan

0 Comments