Incident Reports

Chitwan Post: Bharatpur youth's protest in solidarity with Dr. KC's hunger strike | | डा. केसीको समर्थनमा भरतपुरमा प्रदर्शन ।

2017-07-28

Bagmati, Chitawan, Bharatpur

Youths of Bharatpur staged demonstration for half an hour on July 28 at Chaubiskothi in solidarity with Dr. Govinda KC's ongoing 11th hunger strike in Kathmandu. The protest was led by Solidarity for Govinda KC Alliance, Chitwan. According to the Alliance coordinator Amar Ghimire, they would protest everyday in the same way unless Dr. KC's demands are met. काठमाडौँमा अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीको माग सम्बोधन गरेर उनको जीवन रक्षा गर्न सरकारसंग माग गर्दै शुक्रबार सांझ भरतपुरको चौबिसकोठीमा प्रदर्शन भएको छ। चिकित्सा क्षेत्रमा सुधारको माग राखेर डा. केसीले पाँच दिन पहिले काठमाडौँमा आमरण अनशन शुरु गरेका छन् । उनको यो ११औँ आमरण अनशन हो ।डा.केसीको आन्दोलनमा समर्थन गर्न स्थानीय युवा अमर घिमिरेको सम्योजकत्वमा अहिले चितवनमा सोलिडारिटी फर गोविन्द केसी एलायन्स चितवन नामक संस्था गठन भएको छ । सोहि संस्थाको आवहानमा शुक्रबार चौबिसकोठीमा प्रदर्शन भएको हो । सांझ पाँच बजे शुरु भएको प्रदर्शन आधा घण्टापछी समापन भएको थियो ।सहभागीहरु गोविन्द केसीको माग तत्काल पूरा नहुँदासम्म दिनहुँ यसरी नै प्रदर्शन जारि रहने संयोजक घिमिरेले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments