Incident Reports

Okharpauwa locals obstruct waste disposal

2017-08-02

Bagmati, Nuwakot, Kakani

Locals in Okharpauwa on Wednesday created obstructions at the landfill site, stopping pick-up trucks carrying waste from Kathmandu Valley from dumping waste there. As a result, more than 100 pickup trucks carrying garbage have been stuck midway, said Assistant Sub-inspector Ram Prasad Koirala. The protestors have blamed negligence of the Kathmandu Metropolitan City (KMC) in properly managing waste, particularly during monsoon. They said some precautionary measures should have been taken to prevent the foul smell from spreading, like covering the dumping site with mud after waste disposal and sprinkling medicines to kill germs for checking the spread of diseases. “We have put forward two-point demand. We have drawn the attention of the concerned authority to resolve the matter at the earliest,” said Chairman of Kakani Rural Municipality-2 Ghannath Bajgain. According to a recent study, Kathmandu Metropolis, Lalitpur Sub-metropolis, Bhaktapur Municipality, Madhyapur Thimi Municipality, Kirtipur Municipality produce 331 tonnes waste every day. नुवाकोट ओखरपौवामा काठमाडौं उपत्यकाको फोहोर फाल्न स्थानीय बासिन्दाले अवरोध पुर्याएका छन्। वर्षाको समयमा फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले लापरवाही गरेको भन्दै विरोधमा बुधबार बिहानैदेखि स्थानीय बासिन्दाले फोहोर बोकेर ओखरपौवा आइपुगेका गाडी रोकेर अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधका कारण उपत्यकाबाट फोहोर बोकेर डम्पिङ क्षेत्र ओखरपौवा आइपुगेका एक सयभन्दा बढी गाडी बीच सडकमा नै रोकिएको प्रहरी चौकी ओखरपौवाका प्रहरी सहायक निरीक्षक रामप्रसाद कोइरालाले जानकारी दिए। स्थानीय बासिन्दाले फोहोर फाल्ने डम्पिङ क्षेत्रमा फोहोरको विर्सजनपश्चात् दुर्गन्ध फैलन नदिन माटोले पुर्नुपर्ने र औषधि छर्केर रोगको संक्रमण नियन्त्रण गर्नुपर्ने दुईबुँदे माग राखेर फोहोर फ्याक्न अवरोध पुर्‌याएका हुन् । यस अघिदेखि नै स्थानीयवासीले फोहोर व्यवस्थापनमा सुधारको माग राख्दै आए पनि बेवास्था गरेपछि बाध्य भएर रोक्नुपरेको ककनी गाँउपालिका-२ का वडा अध्यक्ष घननाथ बज्रगार्इंले बताए। “हाम्रो माग धेरै भए पनि तत्कालको लागि फोहोरको दुर्गन्ध रोक्न दुईबुँदे माग राखेका छौं,” वडा अध्यक्ष बज्रगाईंले भने, “अब यसको विकल्प खोज्नको लागि समेत ध्यानाकर्षण गराउँछौ, तीन वर्षको लागि सहमति भए पनि १३ वर्ष भइसकेकाले सधैँको लागि बन्द गराउन लागेका छौँ ।” अवरोध खुलाउन काठमाडौँ महानगरपालिकाको प्रतिनिधि एंव जनप्रतिनिधि र स्थानीयबासिन्दाबीच प्रयास शुरु गरेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments