Incident Reports

District Coordination Committee padlocked

2017-07-06

Various Student Associations have padlocked office of District Coordination Committee indefinitely starting on Thursday. Office of Local Development Committee, Administration and Account section were padlocked. Padlocking was done after the demands made by various student associations from past two years were not fulfilled. जिल्ला समन्वय समिति जुम्लाको कार्यालयमा विद्यार्थी संगठनहरुले विहिबार देखि अनिश्चित कालिन तालाबन्दी गरेका छन् । स्थानीय विकास अधिकारीको कार्यकक्ष, प्रशासन र लेखा फाँटमा तालाबन्दी गरिएको छ । जुम्लाका विभिन्न विद्यार्थी संगठनहरुले विगत २ वर्षदेखि राख्दै आएको माग पुरा नभएपछि जिल्ला समन्वय समिति जुम्लाको कार्यालयमा विद्यार्थीले अनिश्चित कालिन तालाबन्दी गरेका हुन् । विद्यार्थीले जुम्ला बहुमुखी क्याम्पसमा सोलार सिस्टम जडानका लागि आवश्यक रकम सहयोग गर्न र कर्णाली आन्दोलनको क्रममा क्याम्पसमा भएको तोडफोड मर्मत संभारका लागि आवश्यक बजेट बिनियोजन गर्न माग गरका थिए । सो विषयमा क्याम्पस प्रमुखले पटक पटक मौखिक तथा लिखित रुपमा स्थानीय विकास अधिकारीलाई समस्या बताउदा पनि आलटाल गरि माग सुनवाइ नगर्ने पक्षमा समन्वय समिति रहेको विद्यार्थीले आरोप लगाएका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Jumla

0 Comments