Incident Reports

Five arrested on charge of gang rape

2017-07-10

Police have arrested five people on a charge of raping a 14-year-old girl from Bardaghat municipality of Nawalparasi district. The arrested are identified as Abhisekh Baskota,14, Rajesh Chaudhary,31, Nirajan Chaudhary,18, Rajkumar Chaudhary,24, and Homnath Chaudhary,29. According to the police, the incident took place on 10th July while the complaint was only lodged on 3rd August. नवलपरासीको बर्दघाट नगरपालिकाकी १४ वर्षकी बालिकालाई जबरजस्ति करणी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १९ वर्षका अभिषेक बास्कोटा , ३१ वर्षका राजेश चौधरी १८ वर्षका निरज ( निराजन ) चौधरी २४ वर्षका राजन (राजकुमार) चौधरी र २९ वर्षका होमनाथ चौधरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका मुद्धा फाँटका प्रहरी निरिक्षक टिकाराक पोख्रेलले जानकारी दिए । घटना गत असार २६ गते राती ८ बजे भएको भए पनि यहि साउन १९ गते मात्रै प्रहरीमा जाहेरी दर्ता भएको पोख्रेलले बताए ।घटना घटेको लामो समयपछि मात्रै परिवारले थाहा पाएकाले उजुरी पनि ढिला भएको पीडित परिवारको भनाई छ । प्रहरीले पीडकसंगको मिलेमतोमा घटनालाई दबाउन खोजेको पीडित पक्षले आरोप लगाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Chitwan

0 Comments