Incident Reports

Two men arrested on the charge of attempting to traffic girls

2017-08-13

Lumbini, Rupandehi, Rohini

Police on Sunday arrested 31-year-old Wali Mohammad of Rohini rural municipality-3 and 27-year-old Mohammad Alam of Maharajgunj district Thana Parsa Malligram Maryadapur in India on the charge of attempting to traffic three girls aged 19, 23, and 27 years old to Dubai via India. The two men were arrested from Chhipghad border. According to the police the arrested duo had promised to provide the girls opportunity to work as dancers in Dubai. १९ वर्षीया, २३ वर्षीया र २७ वर्षीया तीनजना महिलाहरूलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीले रोहिणी गाउँपालिका-३ का ३१ वर्षीय वली मोहम्द र जिल्ला महाराजगञ्ज थाना पर्सा मल्लीग्राम मर्यादपुर भारतका २७ वर्षीय मोहमद आलमलाई साउन २९ गते छिपागढ नाकाबाट गिरफ्तार गरेको छ । पीडित महिलाहरूलाई आरोपितहरूले दुवईमा नाच्ने काममा लगाइदिने प्रलोभन देखाएर बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । दुवई जान हिँडेका महिलाहरूसँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात केही पनि नभएको र आरोपित र पीडितबिच राम्रोसँग चिनजानसमेत नभएकोले बेचबिखनका लागि लैजान लागेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।

0 Comments