Incident Reports

Youth murders wife within two months after marriage

2017-08-16

Karnali, Surkhet, Birendranagar, Ward 12

An girl has been murderd by her own husband in in Birendranagar. The deceased, identified as 18-year-old Pabitra Pariyar of Birendranagar-12 Chanauta was axed to death by her husband, 19-year-old Chakra Bahadur Pariyar on Wednesday morning. The couple had married only two months ago. After attacking his wife with axe, Chakra Bahadur reportedly went around the village telling people about the incident. When neighbors went to Chara Bahadur's house they found Pabitra seriously injured. She later died during the course of treatment at hospital. Police are further investigating on the incident. वीरेन्द्रनगरका एक युवाले बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। वीरेन्द्रनगर-१२ चनौटेका १९ वर्षीय चक्रबहादुर परियारले १८ वर्षीया श्रीमती पवित्रा परियारलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्। गत असारमा बिहे गरेका चक्रले बुधवार विहान पवित्राको निर्मम तरिकाले हत्या गरेको प्रहरीले जनाएको छ। पवित्रामाथि बन्चरो प्रहार गरेपछि चक्रले आफूले श्रीमतीको हत्या गरेको भन्दै गाउँमा हिँडेका थिए।छिमेकीहरु बुधवार बिहान ११ बजे घरमा पुग्दा पवित्रा छट्पटाइरहेकी थिइन्। उपचारका लागि स्थानीय देउती अस्पतालमा पुर्‍याएपछि उनको मृत्यु भएको थियो। घटनापछि प्रहरीले चक्रलाई पक्राउ गरेको छ। थप अनुसन्धानका लागि उनलाई नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीयका अनुसार उनीहरुबीच बिवाद भएपछि प्रहरीमासमेत पुगेका थिए । सम्वन्धमा चिसोपना आएपछि दुबै जना जिल्ला प्रहरी कार्यालयको शरणमा पुगे। एक सातादेखि उनीहरु प्रहरीकोमा पुगेर समस्या समाधानको उपाय पनि खोजिरहेका थिए। मंगलबार मात्र प्रहरीले उनीहरुको मिलापत्र गराएको थियो।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Police website , INSEC

0 Comments