Incident Reports

Labors of Alliance Pharmaceuticals agitated

2017-08-04

Madhes, Bara, Jitpur Simara, Ward 1

The labors of Alliance Pharmaceuticals Medicine Industry have started the agitation putting forward 6 point demands including making the temporary staff permanent, increment in salary, staff promotions and others. The staffs are staging sit-in at the main gate of the industry under the leadership of Indira Subedi, chairperson of CPN-UML Trade Union, Alliance Pharmaceutical unit. There are 35 labors in the industy and no production has been made from past two days. बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित एलायन्स फर्मास्युटिकल्स औषधी उद्योगका मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । अस्थायी कर्मचारीको स्थायी, तलव वृद्धि, जीवन विमा, पद वर्गीकरण, विदा तथा बोनस रकम लगायतका विभिन्न ६ सुत्रिय माग सहित उनीहरु आन्दोलनमा उत्रिएका हुन् । नेकपा एमालेको मजदुर संगठन समग्र उद्योग ट्रेड युनियन, एलायन्स फर्मास्युटिकल इकाइ अध्यक्ष इन्दिरा सुवेदीको नेतृत्व मजदुरहरुले दुईदिनदेखि कारखाना मूल गेटमा धर्ना दिईरहेका छन् । 'माग पुरा गरिदिनका लागि कम्पनी प्रशासन लाई पटक-पटक लिखित तथा मौखिक जानकारी गराएको हो । अध्यक्ष सुवेदीले भने 'कुनै सुनवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको छ । मजदुरहरुको आन्दोलनका कारण कारखानाको उत्पादन लगायातका सबै कामकाज दुइदिनदेखि ठप्प भएको छ । फर्मास्युटिकल्स उद्योगमा ३५ जना मजदुरहरु धर्नामा बस्ने गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments