Incident Reports

A man beaten for not wearing helmet

2017-08-22

Lumbini, Bardiya, Gulariya, Ward 10

27-years-old Dinesh Yadav, a resident of Gulariya Municipality-10 was beaten badly by constable Tek Bahadur Chand on 22nd August. Local Sarabjit Yadav informed that when Yadav was on his way to SSB Campus to sell milk, he was first slapped by ASP Bhumi Chand and was later taken to the police station by constable Tek Bahadur and beaten badly. Locals have also said that the police left Yadav outside the station after beating him badly. Injured Yadav was taken to District Hospital Bardiya after the incident. However, he was referred to be taken to Nepalgunj. गुलरिया नपा-१ सघाहापुरका २७ वर्षीय दिनेश यादवलाई इलाका प्रहरी कार्यालय गुलरिया नपा-१० स्थित चौकीका प्रहरी हवल्दार टेकबहादुर चन्दले भदौ ६ गत निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । स्थानीय शर्वजित यादवका अनुसार दिनेश बिहान भारतीय सीमावर्ती क्षेत्रमा रहेको भारतीय प्रहरी सीमा सुरक्षावल (एसएसबी) क्याम्पमा दूध बेच्न जाने क्रममा मोटरसाइकलबाट ओराली असई भूमी चन्दले दुई झापड लगाएपछि हवल्दार टेकबहादुर चन्दले चौकी भित्र लगी पर्खालमा टाउको ठोक्काईठोक्काई कुटपिट गरेको पीडितले आरोप लगाए । हवल्दार चन्दले बाइक कुदाउँदा हेल्मेट नलगाएको भन्दै कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । दिनेशका छिमेकीसमेत रहेका शिक्षक विश्वम्भर यादवले थपे-‘हेलमेट नलगाएको भन्दै प्रहरीले पिटेका हुन् । यदि कानुन उल्लङ्घन गरेको भए कानुनी कारबाही गर्नुपथ्र्यो ।’ कुटपिटपछि चौकी बाहिर ल्याएर छाडिदिएको उनले बताए । घाइते यादवलाई उपचारका लागि जिल्ला अस्पताल बर्दिया पुर्‍याइएको भएपनि थप उपचारका लागि नेपालगञ्ज ‘रिफर’ गरिएको छ । ‘चेकचाँज पश्चात छाडिदिनु पर्ने हो । त्यसरी कुटपिट गर्न नहुने हो ।’- जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहोराले भने-‘घटनाका बारेमा हामीले अनुसन्धान गर्दैछौँ ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Law and Order Violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
INSEC , National/Online Media

0 Comments