Incident Reports

Jhapa woman found hanging; murder suspects husband, mother-in-law held

2017-08-25

Province 1, Jhapa, Kankai, Ward 3

Two relatives have been reportedly arrested on charge of killing a woman of Surunga in Kankai Municipality-3 in Jhapa district on Friday. The deceased has been identified as local resident Sharmila Mahji (20). The arrested have been identified as her mother-in-law Sharada Mahji (40) and husband Sabin Mahji (20). The duo were arrested in accusation of involvement in the murder of Majhi, according to the Inspector Prakash Jagebu at the Birtamod-based Area Police Office. Majhi was found hanging from a tree branch near her home on Friday morning. बुहारीको हत्या आरोपमा झापाको सुरुङ्गाबाट शुक्रबार बिहान प्रहरीले श्रीमान् र सासुलाई नियन्त्रणमा लिएको छ । पाँचथर घर भई कनकाई नगरपालिका ३ मा डेरा गरी बस्ने सविन माझी र उनकी आमा शारदा माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको हो । २० वर्षीया सविना माझीको हत्या आरोपमा मृतकका श्रीमान् र सासुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान ५ बजेतिर शर्मिलालाई घरछेउको बकाइनोको रुखमा सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा स्थानीयले देखेका थिए । प्रहरीका अनुसार शर्मिलाको घाँटीमा सलको पासो भए पनि उनको शरीर भुइँमा बसेको अवस्थामा थियो । साथै, शर्मिलाको शरीरमा कुटपिटको चोट र रगतसमेत रहेकोले उनको आत्महत्या नभई हत्या भएको स्थानीयको दाबी छ । घटनास्थलमा पुगेका स्थानीयले शर्मिलाको हत्या गरेको भन्दै उनका श्रीमान् र सासुमाथि आक्रमण गर्ने प्रयास समेत गरेका थिए । तत्कालै पुगेको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घटना रहस्यमय भए पनि हत्या वा आत्महत्या पोस्टमार्टमको रिपोर्टपछि मात्रै खुल्ने विर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Morang , Local Newspaper - Chitwan , Local Newspaper - Jhapa

0 Comments