Incident Reports

Sit-in protest in front of District Public Health Office

2017-08-26

Karnali, Humla, Simkot

The locals of Simikot have staged sit-in-protest in front of CDO office on August 26 complaining that the one and only District Public Health of the district did not provided the health services to its beneficiaries. One of the beneficiaries complained that Akash Singh, patients of Typhoid reached the hospital however the doctors hesitated to provide him services. Local Prakash Singh said that they were compelled to stage sit-in-protest after the services provided by the public health office was unsatisfactory. He added that a despite of providing service to the patient, the health officials are misbehaving them. The information officer Naresh Babu Shrestha said that he is ignorant about the incident. Chief District Officer Rishi Prakash Sitaula said that the issue will be discussed. सदरमुकाम सिमकोटमा रहेको एक मात्र जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीयबासीहरूलाई उपचार नभएको भन्दै भर्ना भएका बिरामीहरू उपचारको माग गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यलयमा भदौ १० गते बिहान गुनासो पोख्न पुगेका छन् । सिमकोट गाउँपालिका-७ का सात वर्षीय आकाश सिंह टाइफाइडको बिरामी भएपछि बिहानै ६ बजे जनस्वास्थ्य कार्यलयमा पुगेपनि डाक्टरले एक अर्कालाई उपचार गर्नको लागि सार्ने गरेकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्नु परेको बिरामीका आफन्त प्रकाश सिंहले गुनासो गरे । पीडित सिंहका अनुसार आफूले डाक्टर स्मृति महतलाई गुनासो गरेपनि उल्टै महतले धम्काइन् र न्याय खोज्न जिल्ला प्रशासनमा गए हुन्छ भनेर चेतावनी दिइन् । पछि बाध्य भएर जिल्ला प्रशासन कार्यलयमा धर्नाका लागि आइपुगेको सिंहले बताए । निमोनिया भएका ४ महिनाको बालक बोकेर उपचार गर्न गए पनि जिल्ला जनस्वास्थ्य कार्यालयका कर्मचारीले उपचार गर्नुको सट्टा धम्काएपछि प्रशासन कार्यालयमा गुनासो पोख्न आएको खार्पुनाथ गाउँपालिका- १ का जन्म जैसीले गुनासो गरिन् । यतिखेर विभिन्न रोगका चार महिनादेखि सात वर्षका बालबालिका बोकेर जिल्ला प्रशासनमा धर्ना गर्न आइपुगेका छन् । गुनासो गर्न ठेहेकी मुक्ती भण्डारीलगायतका १२ जना बिरामीका बालबालिकाका अभिभावक प्रशासनमा आइपुगेका छन् । उक्त विषयमा सूचना अधिकारी नरेशबावु श्रेष्ठ जिल्ला बाहिर रहेकाले जानकारी नभएको बताए भने प्रमुख डाक्टर महतले फोन नउठाएको सहायक प्रमुख जिल्ला अधिकारी ऋद्धिप्रकाश सिटौलाले बताएका छन् । उक्त विषयमाथि छलफल गरिने सिटौलाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments