Incident Reports

Kalpristha: 2 arrested in human trafficking case

2017-08-25

Lumbini, Banke, Kohalpur

Police have rescued 3 women from Banke while they were heading to Kuwait from Delhi in India. Police also arrested 2 men on the charge of attempting to traffic the women. The arrested have been identified as Budhe Kumal of Chitwan and Manendra of Kohalpur. Police are preparing to charge them under human trafficking case. Police rescued two women from Nepal-India border point Rupaidiha and one from Kohalpur. भारतको दिल्ली हुँदै कुबेत जना भनि हिंडेका ३ महिलाको कोहलपुर प्रहरीले उद्धार गरेको छ । प्रहरीले मानब ओसारपसारमा संलग्न २ दलाललाई पनि पक्राउ गरेको छ । भारतको दिल्ली हुँदै कुबेत लैजाने निहुँमा भारत लगेर बेच्न लागेको अवस्थामा प्रहरीले रुपैडिया नाकाबाट २ र कोहलपुरबाट १ महिलालाई उद्धार गरेको हो । महिलाको उद्धार संगै पक्राउ पर्ने दलालहरुमा चितवनका बुधे कुमाल र मानेंद्र भनिने एक व्ययक्तिलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका दलालहरुलाई मानब बेचबिखन तथा ओसारपसार ऐन अन्तर्गत मुद्धा चलाउने बताएको छ ।
Local Newspaper - Banke

0 Comments