Incident Reports

DEO misbehaved by CPN cadres

2017-08-28

District Education Officer (DEO) Chiranjibi Paudel was misbehaved by the cadres of ANNISU (Revolutionary) a sister wing of Nepal Communist Party by smearing soot into his face while he was participating the assembly meeting in his office. Rolpa Secretary Dal Bahadur Khatri alias Jagriti of NCP claimed that he was smeared with black soot as a result of his financial anomalies while constructing school building. The cadres of ANNISU had further misbehaved Paudel while he retaliated the attempt of smearing black soot. He sustained a head injury and getting treatment at District Hospital. At least 10-12 youths were involved to smear black soot on his face and they fled the scene after police reached the incident site. DSP Birendra Thapa of DPO said that the people involved in the incident are being searched. Prior to this, Paudel was locked inside the office premises. नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका युवाले रोल्पाका जिल्ला शिक्षा आधिकारीलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाई दिएका छन् । सोमबार बिहान करिव साढे सात बजे जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलमाथि पार्टीनिकट विद्यार्थी संगठनका विद्यार्थीले कालोमोसो लगाई दिएको नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री 'जागृती' ले जानकारी दिए । जिशिअमाथी विद्यालयको ब्लक निर्माणमा, शिक्षक भर्ना लगायतका काममा भ्रष्टाचार गरेको आरोप लगाएका छ्न् । जिल्ला शिक्षा कार्यालयको बैठक हलमा स्रोत व्यक्तिको बैठक चलिरहेकै बेला गएर युवाले हातपात गरेको जिल्ला शिक्षा कार्यालय स्रोतले जनाएको छ । बैठक हलमा पुगेका ४र५ जना युवाले सुरुमा जिशिअ पौडेललाई नमस्कार गर्दै कहिले आउनु भयो भन्ने जिज्ञासा राखेको प्रत्यक्षदर्शी एक स्रोत व्याक्तिले जनाए । उनका अनुसार सामान्य सोधपुछ लगत्तै 'हाम्रो जिल्लामा आएर भ्रष्टाचार गर्नेू भन्दै केही युवाले हातपात गरेका थिए । 'कालो मोसो र जुत्ताको माला लगाउन थालेपछि जिशिअले प्रतिवाद गर्दा लछारपछार गर्दै हातपात गरे ।' प्रत्येक्षदर्शी स्रोतले अन्नपूर्णसँग भने । घटना लगत्तै नेकपा कर्याकर्ता हतारमा बाहिरिएका थिए । बैठक हल बाहिर करिव दर्जन युवा गएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले घटनामा संलग्न केहीको पहिचान भैसकेको जनाए । 'उनीहरुको खोजी भैरहेको छ । ' प्रनाउ थापाले भने । टाउकोमा चोट लागेकाले जिशिअ पौडेललाई जिल्ला अस्पताल रेउघा उपचारको लागि लगिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media , INSEC

0 Comments