Agitated locals of Raghunathpur demanding separate rural municipal council status since three months have staged demonstrated at Maitighar in Kathmandu on Tuesday. They accused the government of being reluctant to series of agitation by locals of Raghunathpur being influenced by the motive of some parliamentarians. They too chanted the slogans against the parliamentarians and leaders. The agitated youths warned the political parties not to conduct any election related activities at Raghunathpur and take action if any leaders are found in election canvassing.
छुट्टै गाउँपालिकाको माग गर्दै विगत तीन महिनादेखि निरन्तर आन्दोलनमा रहेका रघुनाथपुरवासीहरु मंगलबार काठमाडौँको माईतीघर मण्डलामा प्रदर्शन गरेका छन् । रघुनाथपुरको ऐतिहासिक महत्वलाई धरसयी बनाउने हिसाबले केही सांसदको ईशारामा सरकारले आन्दोलनलाई नजर अन्दाज गरेको विरोधमा उनीहरुले काठमाडौँको माईतीघर मण्डलामा प्रदर्शन गर्दै सांसद र नेताहरु विरुद्ध नाराबाजी समेत गरेका थिए । युवाहरुले रघुनाथपुरमा कुनै पनि पार्टीलाई चुनावी बैठक गर्न समेत रोक लगाएका र नेताहरु चुनावमा भोट माग्न आए भौतिक आक्रमण गर्ने चेतावनी पनि दिएका थिए ।