Incident Reports

Rajbiraj Today: Bathnaha Highger Secondary School padlocked

2017-08-21

Madhes, Saptari, Rajbiraj

Study has been halted at Dwarik Shrilal Satani Bathnaha Higher Secondary School since the past one week due to padlocking by the students. The students padlocked the school on August 21 as a protest against alleged financial misappropriation by the head of the management committee of the school. They have also been staging demonstration at the school in protest. बिद्यार्थीहरुले गरेको तालाबन्दीका कारण सप्तरीको महदेवा गाउँपालिका अन्तर्गत पर्ने द्वारिका श्रीलाल सातनी यादव उच्च मावि बथहामा पछिल्लो एक सातादेखि पठनपाठन अवरुद्द। गत भदौ ५ गते नै बिद्यार्थीहरुले तालाबन्दी गरेका हुन्। तालाबन्दीसंगै स्थानीय बिद्यार्थी र अभिभावकहरु दिनहुँ जसो गाउँमै प्र.अ तथा व्यवस्थापन समितिका अध्यक्ष बिरुद् प्रदर्शन समेत गर्दै आएका छन्। बिद्यार्थीहरुले बिद्यालयको कार्यालय, लेखा, प्रधानाध्यापकको कार्यकक्ष लगायतहरुमा पनि तालाबन्दी गरेका कारण बिद्यालयको शैक्षिक गतिविधिसंगै अन्य कार्यहरु समेत ठप्प नै रहेको छ। व्यवस्थापन समितिका अध्यक्ष आर्थिक चलखेल गरेर धाँधली गरेका कारण आफुहरुले तालाबन्दी गरेको आन्दोलित बिद्यार्थीहरु को आरोप छ। तालाबन्दीका कारण एक सातादेखि आफुहरुको पठनपाठन ठप्प भएको त्यहाँ अध्यनरत निलु यादवले बताईन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 30 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments