Incident Reports

Purwanchal: Teacher arrested for sexually abusing nieces

2017-08-23

Province 1, Jhapa, Birtamod

Police have arrested a man from Birtamod for alleged sexual abuse against his nieces. The man has been identified as Anil Mijar Ramtel who is also a teacher at St. Xavier's School. According to the Police, Ramtel used to lure the girls with chocolates and make them watch adult movies and abuse them sexually since last one month. The girls aged 7-years-old and 7 and a half years old, had been staying at their maternal home and studying at the nearby community school. The incidence came to light only after they were found urinal infection by their family. According to the police, accused was arrested on the basis of complained filed by the victim family. मिठाई दिएर अश्लिल चलचित्र देखाउँदै भान्जीसंग अनैतिक क्रियाकलाप गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने सेन्ट जेभियर्स स्कूलमा कार्यरत शिक्षक बिर्तामोड निवासी अनिल मिजार रम्तेल रहेका छन्। उनलाई प्र्हारिले नाबालिका दुई भान्जीलाई अनैतिक क्रियाकलाप गरेको उजुरीको आधारमा पक्राउ गरेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिए। प्रहरी निरीक्षक जवेगुका अनुसार रम्तेलले मावल बसेर पढ्दै गरेका दुई भान्जीलाई एक महिनादेखि पटक-पटक मिठाई दिएर फकाउँदै अश्लिल चलचित्र देखेर शारीरिक शोषण गर्दै आएको उजुरीमा उल्लेख छ।शारीरिक शोषणमा पर्ने दुई नाबालिका दिदीबहिनीका छोरीहरु ।उनीहरु मावलमा बसेर बिर्तामोडस्थित एक सामुदायिक विद्यालयमा अध्ययनरत छन् । सात र साढे सात वर्षीय ती बालिकाहरुले पिसाब पोलेपछि अभिभावकलाई घटनाबारे जानकारी गराएका थिए । त्यसपछि अभिभावकले प्रहरीमा उजुरी परेपछि रम्तेललाई पक्राउ गरिएको प्रहरी निरीक्षक जवेगुले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Local Newspaper - Jhapa

0 Comments