Incident Reports

Locals pickected police office demanding action

2017-09-02

Locals of Bajhang district have staged a sit-in in front of the district police officer on Saturday demanding action against the police officer for his inconvenient behavior. According to the locals, a drunk police man entered the woman's room at midnight when she was sleeping. She shouts out loud in the fear that he might do something wrong to her. Locals have demanded action against the drunk police man for his ill manner. मदिरा सेवन गरेका प्रहरी जवान राति महिला सुतेको कोठामा पसेपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले कारबाहीको माग गर्दै शनिबार वडा प्रहरी कार्यालयमा धर्ना दिए । प्रहरी जवान पदम साउद मदिरा सेवन गरी शुक्रबार राति १२ बजे महिला सुतिरहेको कोठामा पसेका थिए । एक्कासि कोठामा पुरुषलाई देखेकी महिलाले चोर आयो भन्दै होहल्ला गरेकी थिइन् । हल्लापछि साउद भागेको स्थानीय लोकेन्द्र खड्काले बताए । अनैतिक व्यवहार देखाउने प्रहरी जवानमाथि कारबाहीको माग गर्दै स्थानीयवासीले सदरमुकाम चैनपुरमा प्रदर्शन गर्नुका साथै पीडित परिवारले जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएका छन् । दोषी प्रहरीलाई विभागीय कारबाही गरिने डीएसपी ऋषिराज कँडेलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments