Incident Reports

Sarawal rural municipality's office padlocked

2017-09-03

Locals of Sarawal rural municipality-3 have padlocked the rural municipality's office on Monday morning expressing dissatisfaction over purported decision to shift the office. Chairperson of the rural municipality Radheshyam Chaudhary said that the ward's local padlocked the office following the rural municipality's decision to look for 15 katha land to build a office building. He however denied that the rural municipality's office was being shifted. सरावल गाउँपालिकाको कार्यालय सार्न लागेको भन्दै स्थानियबासीले तालाबन्दी गरेका छन् । सरावल गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालयमा सञ्चालन गरिएको गाउँपालिकालाई अन्यत्रै सार्न लागिएको भन्दै वडावासीले सोमबार बिहान ११ बजे तालाबन्दी गरेका हुन् । कार्यालय रहेको वडावासीले ताला लगाएको गाउँपालिका प्रमुख राधेश्याम चौधरीले बताए । उनले कार्यालयको भवन बनाउन सबैलाई पायक पर्ने स्थानमा कम्तिमा १५ कठठा् जग्गा खोज्ने निर्णय भएपछि स्थानीयले कार्यालय सर्ने हाल्ला चलाएर तालाबन्दी गरेको जानकारी दिए । उनले पुरानो वडा कार्यालय रहेको स्थानमा गाउँपालिकाको कार्यालय सञ्चालन गर्दा साँघुरो भएकोले जग्गा खोज्ने निर्णय सुनेर हल्लैहल्लाको भरमा तालाबन्दी गरेको बताए । 'तत्काल सर्ने होइन,' उनले भने, 'यहाँका बासिन्दाले नबुझेर तालाबन्दी गरे ।' सार्वजनिक जग्गा पाइने र फराकिलो ठाउँमा कार्यालय व्यवस्थित गर्न खोजेको उनको भनाइ छ । जग्गा खोज्न , प्राप्ति गर्न र भवन बनाउन समय लाग्ने भएकाले तत्काल तालाबन्दी खोल्न स्थानीयलाई आग्रह गरिएको गाउँपालिकाकी उपप्रमुख उत्तमा रायले बताइन् । उनले भविष्यमा गाउँपालिकाको कार्यालय कतै सारिएपनि हालको वडा कार्यालय भने जहाँको त्यही रहने हुँदा तालाबन्दी गर्न पर्ने स्थिती नरहेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis