The team of Nepal Army has disposed a socket bomb recovered at Pokhara Lekhnath Municipality-7, Mustangchok on September 20 according to the police.
Locals had informed the police after finding suspicious material in the street near Pokhara airport.
The reason behind the planting of bomb and who planted it is unknown however it might be planted by Nepal Communist Party according to DSP Khadka Bahadur Khatri.
पोखरा लेखनाथ महानगरपालिका-७ मुस्ताङचोकमा असोज ४ गते भेटिएको सकेट बम, नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरीले जनाएको छ ।
पोखरा बिमानस्थल नजिकैको सडकको छेउमा झोलामा शङ्कास्पद वस्तु देखीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
बम कसले र किन राख्यो भन्ने कुरा थाहा हुन नसकेपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी खड्कबहादुर खत्रीले बताए । उक्त बम राख्ने टोलीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।