Incident Reports

पोखरामा सकेट बम फेला, सेनाद्वारा डिस्पोज

2017-09-20

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

पोखरा लेखनाथ महानगरपालिका-७ मुस्ताङचोकमा असोज ४ गते भेटिएको सकेट बम, नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको प्रहरीले जनाएको छ । पोखरा बिमानस्थल नजिकैको सडकको छेउमा झोलामा शङ्कास्पद वस्तु देखीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बम कसले र किन राख्यो भन्ने कुरा थाहा हुन नसकेपनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले राखेको हुनसक्ने जिल्ला प्रहरी कार्यलयका डिएसपी खड्कबहादुर खत्रीले बताए । उक्त बम राख्ने टोलीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Symbolic violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Group of civilians (only Target)
Actor 2 - Youth na
INSEC

0 Comments