Incident Reports

ANNFSU cadres smear black soot on teacher

2017-09-20

Members of ANNFSU Revolutionary,student wing of CPN smeared black soot on Dip Bahadur Khatri,a teacher at Bhanu Secondary School,Bandipur on Sep 20 for alleged corruption and financial irregularities in transfers of teachers. ANNFSU members called Khatri outside the school compound and misbehaved with him. According to CPN District Coordinator Gokul Parajuli,Khatri was smeared with black soot after a complaint against him with the above charges was lodged at the party office. नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित अखिल क्रान्तिकारीका कार्यकर्ताहरूले भानु मावि बन्दिपुरका शिक्षक दिपबहादुर खत्रीलाई मोसो दलेर दुर्व्यवहार गरेका छन् । विद्यालयको भवन निर्माणमा भ्रष्टाचार गरेको र शिक्षक सरूवामा अनियमितता गरेको आरोपमा पीडितलाई असोज ४ गते दिउँसो मोसो दलिएको अखिल क्रान्तिकारीले जनाएको छ । विद्यालयमा बसिरहेका खत्रीलाई विद्यालयको कम्पाउण्ड बाहिर बोलाएर क्रान्तिकारीका कार्यकर्ताहरूले मोसो दलेका थिए । प्रअबाट गतसाता राजिनामा गरेका खत्रीले विद्यालय निर्माणको क्रममा व्यापक भ्रष्टाचार गरेको उजुरी परेको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव गोकुल पराजुलीले बताए । साथै उनले शिक्षक सरूवामा पनि आर्थिक चलखेल गरेको उजुरी पार्टीका विद्यार्थी सङ्गठनलाई परेको भन्दै पराजुलीले यसै कारण विद्यार्थीहरूले मोसो दलेको बताए । उनले अनियमितता गरेको सबै रकम केही दिन भित्रैमा सम्बन्धित निकायलाई फिर्ता गर्ने शर्त पनि गराइएको पराजुलीले बताए । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजयराज पण्डितले यस घटनाका बारेमा आफूहरूलाई केही जानकारी नभएको बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
INSEC

0 Comments