Incident Reports

Woman raped after alluring her for a music video

2017-09-26

A woman has been gang raped after being allured for a music video in Dang. SP Durga Singh of Dang stated that she was called from Banke for a music video. 2 youths have been arrested for the same. SP Singh added that she was raped in a hotel room and one of the staffs of the hotel was also involved in the incident. Case has also been registered against those 2 involved in the rape. Police has kept the identity of the perpetrators secret. म्यूजिक भिडियो खेल्न दिने प्रलोभनमा पारेर दाङमा एकजना युवतीमाथि सामुहिक बलात्कार भएको छ । बाँकेवाट एकजना युवतीलाई म्यूजिक भिडियोमा खेल्न अवसर दिने भन्दै बोलाएर तुलसीपुरमा सामुहिक बलात्कार भएको दाङकी प्रहरी प्रमुख एवं एसपी दुर्गा सिंहले जानकारी दिइन । बालात्कारको आरोपित दुई जना युवाहरु पक्राउ परेको प्रहरीले जनाएको छ । तुलसीपुर स्थित एक होटेलमा रातको समयमा ती युवती माथि बलात्कार भएको र युवती बलात्कार काण्डमा होटेलका स्टाफको पनि सम्लग्नता रहेको एससी सिंहले जानकारी दिइन । ‘म्यूजिक भिडियोको प्रलोभनमा पारेर युवतीलाई दाङमा झिकाएर मदिराले मातेपछि सामुहिक बलात्कार भएको देखिएको छ ।’ एसपी सिंहले भनिन् । पक्राउ परेका दुबै जना विरुद्ध जवरजस्ती करणी सम्वन्धि मुद्दा दायर गरिएको पनि प्रहरीले जनाकारी दिएको छ । पक्राउ परेका व्यक्तिहरुको परिचय प्रहरीले गोप्यनै राखेको छ । तर,पक्राउ पर्ने दुबैजना तुलसीपुर निवासी रहेको प्रहरी स्रोतले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Dang

0 Comments