Incident Reports

Human trafficking racket busted

2017-10-18

Bagmati, Kathmandu, Kathmandu

Police have arrested four members of a human trafficking racket involved in trafficking Nepali men and women with false promise of decent and lucrative jobs in Dubai on tourist visa. A police team deployed from the Central Investigation Bureau (CIB) apprehended Ishwor Bhandari, a manpower operator, of Hatiya, Baglung; Brighaman Gurung, an employee at the manpower of Manbu, Gorkha; Raju Ghale aka Min; and Bhanu Dhakal, a travel agency operator. According to police, the suspects have so far sent 16 persons to Dubai on tourist visa with the promise of lucrative jobs. They have collected up to Rs 200,000 to Rs 400,000 from each victim. भिजिट भिसामा दुवई लगेर अलपत्र पार्ने मानव तस्करको समुह पक्राउ पक्राउ परेको छ । भिजिट भिसामा पठाएर दुवईमा आकर्षक रोजगारी दिलाउने भन्दै १६ जना युवालाई बिचल्ली पार्ने चार जना दलाललाई प्रहरीले पक्रेको हो । पक्राउ पर्नेमा म्यानपवार सञ्चालक बागलुङका ईश्वर भण्डारी, म्यानपवारमा कागजात संकलन गर्ने गोरखाका विर्यमान गुरुङ र राजु घले, तथा ट्राभल्सका सञ्चालक कैलालीका भानु ढकाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्रेको हो । पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । युएईमा बिचल्लीमा परेका नेपालीलाई युएईस्थित नेपाली दूतावास तथा विभिन्न संघ संस्थाको सहयोगमा नेपाल फर्काइएको थियो । Police said that they are investigating the case by keeping the suspects in custody.

0 Comments