Incident Reports

Man arrested on charge of attempt to rape

2017-10-13

Madhes, Dhanusha, Rajbiraj

Police have arrested 42 years old Shiva Kumar Paswan of Dakneshwori Municipality-7 on October 17 on charge of attempting to rape 20 years old woman. The accused was arrested by the police based on a complaint lodged by the victim’s family at DPO according to SP Mukesh Kumar Singh. The victim was lured for a better job and was attempted to rape after taking her to Ashok lodge at Rajbiraj. The victim underwent a health checkup at Gana Singh Sagarmatha Zonal Hospital and the absconding accused was arrested by the police on October 17. २० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले डाकनेश्वरी नपा-७ का ४२ वर्षीय शिवकुमार पासवानलाई असोज ३१ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन १ गते दिएको उजुरी असोज २७ गते दर्ता गरी सोही उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए । पीडितलाई नोकरी लगाई दिने प्रलोभनमा पारी आरोपितले असार २७ गते राजविराजस्थित अशोक लजमा पुर्‍याई बलात्कार प्रयास गरेको पीडितले आरोप लगाइन् । घरमा सासुसँग नोकरी लगाई दिने विश्वास दिलाई रोशनकुमार रामको स.३ प २२०७ नम्बरको मोटरसाइकलमा चढाई राजविराजको अशोक लज पुर्‍याएर बलात्कार प्रयास गर्दा प्रतिवाद गरेपछि आरोपित फरार रहेकोले कारबाही गर्न माग गर्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा साउन १ गते उजुरी दिएकी थिइन् । पीडितको राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा साउन २२ गते स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ । घटनापछि फरार रहेका आरोपितलाई खोजतलास गर्ने क्रममा असोज ३१ गते गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments