Incident Reports

Tear gas shells fired to control the mob in Rautahat district

2017-10-21

Madhes, Rautahat, Gaur

Police fired at least 11 rounds of tear gas shells to bring the situation under control following a clash between police and locals in the district headquarters Gaur on Saturday. The incident took place after Dev Nath Sah, a resident of Garuda municipality-1 was arrested on the charge of stealing a motorcycle from in front of the Nepal Electricity Authority office in Gaur. Soon after the arrest, relatives and villagers started pelting stones at the police personnel and their vehicle, according to Police Inspector at the Area Police Office, Keshav Regmi. Police have arrested five people involved in the vandalism. मोटरसाईकल चोरलाई पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबासीबीच झडप हुँदा प्रहरीले ११ राउण्ड अश्रुुग्यास प्रहार गरेको छ । सदरमुुकाम गौरस्थित विद्युुत कार्यालय अगाडिबाट चार दिनअघि मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न गरुडा नगरपालिका–१ का देवनाथ साहलाई गत राति जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको टोलीले घरबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै साहका आफन्त र गाँउलेले प्रहरीको गाडी माथि ढुुंगामुुढा प्रहार गर्नुुका ईप्रका शिवनगरका प्रहरी नायब निरीक्षक मदन ठाकुुरमाथि हातपात समेत गरेको प्रहरी निरीक्षक केशव रेग्मीले बताए । भीडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुुग्यास प्रहार गरेको थियो । झडपमा संलग्न देवाही राकेश साह, दिनेश साह, बिगनेस साह र माधव नारायण रामप्रवेश मुुखियालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न साहमाथि चोरी मुुद्दा र झडपमा संलग्नमाथि सार्वजनिक अपराध मुद्दा चलाइने प्रहरी उपरीक्षक यज्ञ बिनोद पोखरेलले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 15
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Mahottari

0 Comments