Incident Reports

Father arrested on charge of raping his own daughter

2017-10-19

Gandaki, Gorkha, Gandaki, Ward 7

Police have arrested a 42-year-old man from Gandaki rural municipality-7, on a charge of attempting to rape his own 19-year-old daughter on Friday. According to the police, an accused father was arrested on the basis of complained filed by other family members of the victim after they found out that the accused was forcefully trying to rape his own daughter under the influence of alcohol on 19th October. Police are further investigating the case. आफ्नै छोरीलाई बारम्बार जबरजस्तीकरणी प्रयासको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक व्यक्तिलाई पक्राउ गरेको छ । १९ वर्षीया छोरीलाई मादक पदार्थ सेवन गरेर बारम्बार जवरजस्तीकरणीको प्रयास गर्ने गण्डकी गाउँपालिका-७ दर्वुङका ४२ वर्षीय उक्त व्यक्तिलाई प्रहरीले शुक्रवार पक्राउ गरेको प्रहरी निरीक्षक कमला नरालले बताइन् । अाफ्नै बुवाले बारम्वार जवरजस्तीकरणीको प्रयास गरेपछि पीडित (छोरी) कात्तिक २ गते आˆनो कोठा छाडेर दाइको कोठामा सुतेकी थिइन् । सोही दिन पनि रातको समयमा बुवा मादक पदार्थ सेवन गरेर आएको र आफूलाई कोठाबाट बाहिर जान भनेको पीडितले दिएको उजुरीलाई उदृत गर्दै प्रहरी निरीक्षक नरालले बताइन् । बाहिर जान नमानेपछि त्यही हातपात गर्न खोज्दा उनी चिच्याएसँगै घरका अन्य सदस्यले थाहा पाएका थिए । घरका सदस्यले थाहा पाएसँगै उनीहरुले कात्तिक ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी दिएसँगै पीडकलाई सोही दिन घरबाटै पक्राउ गरिएको इन्स्पेक्टर नरालले जानकारी दिइन् । पक्राउ परेका उक्त व्यक्तिलाई जबरजस्तीकरणी उद्योग अन्तरगत मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC

0 Comments