Incident Reports

Purwanchal: 20 years old arrested on charges of rape

2017-10-23

Province 1, Jhapa, Bhadrapur, Ward 5

Police have arrested 20-year-old Roshan Majhi on a charge of raping a 6-year-old girl on October 21. Majhi was arrested on the basis of complaint lodged by the victim family. The accused was arrested from his house in Bhadrapur-5. According to the police, Majhi had initially offered the girl to take her around and took her to tea estate at Naya Bazaar and raped her, later he threatened to kill her if she opens up about the incident to anyone. The girl remained silent for two days out of fear. Later,the family had lodged a complaint after her mother found out about the incident. ज्यान मार्ने धम्की दिएर बालिकालाई जबर्जस्ति करणी गरेको आरोपमा प्रहारीले एक युवकलाई भद्रपुरबाट सोमबार पक्राउ गरेको छ । बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-५ निवासी २० वर्षीय रोशन माझीलाई घरबाटै पक्राउ गरेको हो । गत कत्तिक ४ गते भाइटिकाको दिन माझीले छिमेकी ६ वर्षीय एक बालिकालाई जबरजस्ती करणी गरेको पिडित परिवारले प्रहरीमा उजुरी गरेपछि उनलाई पक्राउ गएको वडा प्रहरी कार्यालय भाद्रपुरले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार माझीले बालिकालाई घरबाटै घुमाउन लान्छु भनेर लागेका थिए।तर,युवकले घुमाउने मौका छोपी बालिकालाई भद्रपुरको नयाँ बजारस्थित चिया बगानमा लगेर जबरजस्ती करणी गरेका रहेछन्।माझीले घरमा कसैलाई भने छुराले रोपेर मारिदिने धम्कि दिएपछि बालिकाले दुई दिनसम्म घरमा कसैलाई केहि जानकारी नदिएको प्रहरीले जनाएको छ। सोमबार बिहान आमाले छोरीको खुट्टामा रगत देखेपछी सोधपुछ गर्ने क्रममा करणी भएको घटना सार्वजनिक भएपछी पिडितपक्षले प्रहरी समक्ष उजुरी दिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी नायब निरीक्षक देवराज शर्माले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments