Incident Reports

Hotel operator arrested

2017-10-24

Lumbini, Rupandehi, Butwal

Police have arrested a hotel operator of Butwal sub-metropolitan city-4 on a charge of forcing a girl into sexual activities. Hotel Hegan hills operator Surya Bahadur Chettri,28, was arrested on the basis of complained filed by the victim on 24th October, police said. Accused Chettri forced a 17-year- old girl into the sexual business by luring her of giving good jobs. Police are doing further investigation to the case. १७ वर्षीया बालिकालाई राम्रो जागिर दिने प्रलोभन देखाएर देहव्यापारमा लगाएको आरोपमा प्रहरीले बुटवल उमनपा-४ गोलपार्कस्थित होटल हेगन हिल्सका सञ्चालक २८ वर्षीय सुर्यबहादुर क्षेत्रीलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले राम्रो काम दिने र छोरी समान व्यवहार गरिराख्ने भनी ललाईफकाई राखे पनि होटलमा आएका ग्राहकसँग र अन्य स्थानमा शारीरिक सम्बन्ध राख्न लगाएको भनी पीडितले कात्तिक ७ गते इलाका प्रहरी कार्यलय बुटवलमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी पवनकुमार भट्टराईले बताए । पीडित बालिकालाई रुपन्देहीको एक संस्थामा राखी परामर्श दिइरहेको उनले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Female Killed 00
National/Online Media

0 Comments