Incident Reports

Butwal Today: Demonstration against police in Marchwar

2017-10-26

Lumbini, Rupandehi, Marchawari, Ward 1

Supporters of the victim demonstrated against alleged tepid investigation by the police in a case involving violence on a woman from Marchwari, Rupandehi. The demonstrators said that police has been extremely slow in ensuring medical expenses and justice to 30-year-old Shiva Kumari Kurmi, who was beaten by a group of 7 people. The supporters demonstrated in front of the Area Police Office, Marchwari. They have also demanded the transfer of Police inspector Udayaman Sijapati. The demonstration ended only after some human rights activists and media personnel assured detailed investigation of the case and justice to the victim. महिलामाथि कुटपिटका आरोपितहरुलाई कार्यवाही प्रक्रिया फितलो पारेको आरोपमा पिडित पक्षद्वारा रुपन्देहीको मर्चवारमा प्रहरी बिरुद्द प्रदर्शन गरेको छ। सातजनाको सामुहिक कुटाइबाट २४ दिनदेखि मरणासन्न अवस्थामा रहेकी रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नं. १ इस्लामपुर् निवासी ३० बर्षीय शिवकुमारी कुर्मीको उपचारखर्च तथा आरोपितहरुलाई कानूनी कार्यवाहीमा प्रहरीले खुट्टा कमाएको भन्दै पिडितहरुले प्रहरीले खुट्टा कमाएको भन्दै पिडितहरुले प्रहरी बिरुद्द ईप्रका मर्चवार अगाडी प्रदर्शन गरेका हुन्। मर्चवारीदेवी गाउँकुर्मीपालिका अध्यक्ष केशवनन्द कुर्मीको नेतृत्वमा दर्जनौको संख्यामा पिडितपक्षले ईप्रका मर्चवार घेराउ गर्नुका साथै प्रनि उदयसिंह सिजापतिलाई अन्यत्र सरूवा गरी नयाँ प्रहरी निरीक्षक समेतको माग राखी आधाघण्टा मर्चवार भैरहवा सडक ठप्प पारेको राष्ट्रिय मानवअधिकार आयोग बुटवलका कार्यालय प्रमुख बुद्द सहानीले जानकारी गराए। मानवअधिकार तथा संचारकर्मीको टोली घटनास्थलमा पुगेर निस्पक्ष छानबिन पश्चात दोषी माथि कार्यवाही गराउन पहल गर्ने आश्वासन पछि बिहिबार दिउँसो साढे ३ बजे बाटो खुलाई प्रहरी र पीडित पक्षको द्वन्द साम्य पारिएको तराई मानवअधिकार संजालका मानवअधिकारकर्मी शैलेन्द्र प्रसाद हरिजनले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments