Incident Reports

Arrested on charge of human trafficking

2017-10-31

Lumbini, Rupandehi, Siddharthanagar

Police have rescued 21 years old woman from Bhairahawa airport on October 30 and arrested one accused on charge of attempting to traffick her pretexting for a good job in Dubai. Police have arrested 32 years old Saphik Ahemad Musalman of Siyari Rural Municipaity-6. According to the police other accused Rajya Begam,40, Khadga Bahadur Tamang,35 of Kavre and 23 years old Sabina Tamang of Hil Devi Rural Municipality-2 of Ramechhap are at large. Police have accused that the woman was lured for a better job and was attempted to traffick in Dubai. Police was suspicious after the woman was travelling without any travelling document with her. Reema BC २१ वर्षीया महिलालाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर हवाईमार्ग हुँदै दुवई लैजाँदै गरेको आरोपमा प्रहरीको सक्रियतामा कात्तिक १२ गते दिउँसो भैरहवा एयरपोर्टबाट उद्धार गरी एक जना आरोपितलाई गिरफ्तार गरिएको छ । प्रहरीले सियारी गाउँपालिका-६ का ३२ वर्षीय सफिक अहमद मुसलमानलाई गिरफ्तार गरिएको र सियारी गाउँपालिका-६ का ४० वर्षीय राज्य बेगम, काभ्रे जिल्ला गुराँसेका ३५ वर्षीय खडकबहादुर तामाङ र रामेछाप जिल्ला हिलदेवी गाउँपालिका-२ की २३ वर्षीया सविना तामाङ फरार रहेको जनाएको छ । पीडित महिलालाई आरोपितहरूले प्रलोभन देखाएर हवाईमार्ग प्रयोग गरी बेचबिखनको लागि लैजान लागेको प्रहरीको आरोप छ । दुवई जान हिँडेकी महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात नभएको र आरोपित तथा पीडितबिच राम्रोसँग चिनजान पनि नभएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । रीमा बि.सी.

0 Comments