Incident Reports

Two rescued from traffickers

2017-11-07

Lumbini, Kapilbastu, Krishnanagar

Police have rescued two girls, who were being trafficked to Kuwait from India, from Nepal-India check point on Tuesday. Similarly, they also arrested a person for his involvement in trafficking girls, alluring them of good income. He is Krishna Prasad Regmi, 35, of Rajapur-1 in Bardiya district. Police Inspector at the Area Police Office, Krishnanagar, Subhas Gaire, said that case of human trafficking has been filed against Regmi. A joint team of KI Nepal and Nepal Police, Krishnanagar, rescued the two girls of Dailekh. कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले मंगबार पक्राउ गरेको छ । पक्राउ परेका राजापुर–१ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताउनुभयो । केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो ।

0 Comments