Incident Reports

Woman died in khukuri attack

2017-11-19

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

A 42-year-old woman has died after being attacked with a khukuri by her husband Raj Kumar Rai. A residence of Rupakot Majhuwagadhi municipality-6, Rai attacked his wife Rajmaya Rai over a domestic issue on Sunday. Police has arrested him for further investigation. खोटाङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ । रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका श्रीमान राजकुमार राईको खुकुरी प्रहारबाट उननकी ४२ वर्षीया श्रीमती राजमायाँ राईको ज्यान गएको छ । घरायसी विवादका क्रममा श्रीमानको खुकुरी प्रहारबाट राजमायाँको आइतबार घटनास्थलमै ज्यान गएको हो । दुई महिनादेखि श्रीमतीसँगै मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडास्थित ससुरालीमा बस्दै आएका राजकुमारले श्रीमतिमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक कृष्ण खड्काले बताउनुभयो । घरायसी विवादका क्रममा उनले श्रीमतीको हातमा रहेको खुकुरी खोसेर श्रीमतीलाई नै प्रहार गरेको स्थानीयबासीको भनाइ छ । श्रीमतीलाई खुकुरी प्रहार गरेर फरमर रहेका राजकुमारलाई लुकिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Jhapa

0 Comments