Incident Reports

Locals obstructed vehicular movement in Araniko highway

2017-11-20

Locals of Banepa has obstructed a vehicular movement in Araniko highway after a death of a pedestrian. Local resident Babu Bista,58 died when he was hit by a bolero van with a registration number Ba 18 Cha 3119. He died while undergoing treatment at the hospital. The agitated locals obstructed vehicular movement for two hours on Araniko highway. अरनीको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित जनगालमा बाटोहीड्दै गरेका एक पैदल यात्रीलाई बोलेरोले ठक्कर दिएर मृत्यु भएसंगै स्थानीहरुले राजमार्ग अवरुद्ध गरेका छन्। बनेपा नगरपालिका १० घर भएका ५८ वर्षिय स्थानीय बाबु विष्ठलाई बा १८ च ३११९ नम्वरको बुलेरोले बाटो हिड्दै गर्दा ठक्कर दिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्र मरासिनीले जानकारी दिए। उनका अनुसार तिव्र गतिमा आएको बुलेरोले विष्ठलाई ठक्कर दिदा उपचारका क्रममा बनेपा सिरमेमोरीयल अस्पतालमा विष्ठको मृत्यु भएका जानकारी दिए। विष्ठको मृत्यु भएसँगै आक्रोसित आफन्त र स्थानीहरुले अरनिको राजमार्ग दुई घण्टदेखि बन्द गरेका छन्। प्रहरीले पीडितका आफन्तसँग वार्ता भएकाले राजमार्ग सुचारु चाडैं हुने जानकारी दिए। राजमार्ग अवरुद्धसँगै हजारौ यात्रु अलपत्र परेका छन्। अरनिको र विपी राजमार्ग हुदै तराईका पुर्वी जिल्ला जाने यात्रुबाहक बस अलपत्र परेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Strike/Bandh
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments