Incident Reports

Woman arrested for kiling own daughter

2017-11-20

Police have arrested a woman from Suwarnapur rural municipality-5 on a charge of killing her own child. 2-year-old Babiya Khatun who was missing since 20th November was found dead after 3 days. Police said that the child mother has killed her and thrown the dead body into the pond. The deceased father and mother Najama Khatun had a dispute over the telephone and Najama threatened him of killing his daughter and herself before, police said. She killed her daughter first and made her mind of committing suicide later. बाराको सुवर्णपुर गाउँपालीका ५ प्रशुरामपुरमा आफ्नै छोरीको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ४ गते साँझ ६ बजेदेखि बेपत्ता भएकी २ वर्षीय बालिका बबिया खातुनको शव घरबाट २०० मिटर पर पोखरीमा तैरिएको अवस्थामा मंसिर ७ गते भेटिएको थियो । नावालिका खातुनलाई उनकै आमाले हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । प्रहरीले छोरीको शव भेटेपछि आमा नेजमा खातुन घरबाट भागेर गाउँमै लुकिछिपी बस्दै आएकी थिइन् । प्रहरीले मंसिर ८ गते उनलाई गाउँबाटै पक्राउ गरेको हो । नेजमाका श्रीमान इब्राहिम मिया केही समयदेखि वैदेशिक रोजगारीमा छन् । प्रहरीका अनुसार नेजमा र उनका श्रीमानको घरयासी विवादमा टेलिफोनमा झगडा भएको थियो । श्रीमानलाई आफू र बच्चा दुबै मर्ने मार्ने धम्की दिएकी नेजमाले पहिले छोरी मारेर आफू पनि मर्ने मनसाय बनाएको बाराका प्रहरी प्रमुख राजकुमार वैदवारले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Parsa , Local Newspaper - Jhapa , Local Newspaper - Rautahat

0 Comments