Incident Reports

Teenage girl ‘burnt alive’ in Rautahat

2017-11-30

Madhes, Rautahat, Garuda

A teenage girl has been ‘burnt alive’ in Dewahi Gonahi Municipality-in the district. The victim has been identified as 18-year-old Surtiya Kumari Paswan of Dewani Gonahi Municipality-7, Gonahi Tole, confirmed police. Police recovered the partly burnt body while it was on fire on the bank of rivulet one-and-a-half kilometers from Gonahi Tole. Those involved in burning the body fled the scene when the security personnel reached the site. Police have initiated investigation into the case, said Police Inspector of Area Police Office, Govinda Thapa. Meanwhile, the police have recovered a decomposing body of a youth at the district headquarters, Gaur. Police have initiated investigation into the unclaimed body after taking the body under control. रौतहटमा एक युवतीको शंकास्पद मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका ७ प्रेमपुर गोनाही टोलकी एक दलित युवतीको शंकास्पद मृत्यु भएकोले आधा जलेको लासलाई प्रहरीले नियन्त्रणमा लिएको छ । युवतीलाई हत्या गरेर जलाइँदै गरेको खबर प्रहरीलाई प्राप्त भएपछि इलाका प्रहरी कार्यालय गरुडा र इलाका प्रहरी कार्यालय शिवनगरको टोली गोनाही भन्दा करिब डेढ किलोमिटर टाढा खोलामा युवतीको लास जलाइरहेको अवस्थामा लासलाई नियन्त्रणमा लिएका थिए । आधा जलिसकेको लासलाई नियन्त्रणमा लिएर पुलिसले नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पु¥याएको छ । देवाही गोनाही नगरपालिका ७ गोनाही टोलका सुनई पासवानकी १८ वर्षकी छोरी सुरतिया कुमारी पासवानलाई खोलामा जलाउँदै गरेको अवस्थामा पुलिस पुगेपछि लास जलाउन पुगेकाहरु सबै छोडेर भागेका थिए । नयाँ युवतीको मृत्युको विषयलाई लिएर प्रहरीले अनुसन्धान थालेको छ । पोस्ट मार्टम रिपोर्ट आएपछि प्रहरीले नयाँ किसिमले अनुसन्धान थाल्ने इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरक्षक गोविन्द थापाले बताएका छन् । यसैबीच रौतहटको सदरमुकाम गौरमा एकजना युवकको लास बरामद भएको छ । अन्दाजी २५ वर्षको जस्तो देखिने पुरुषको आधा कुहिएको अवस्थामा देखिएको लासलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको विषयमा अनुसन्धान थालेको छ । नचिनिने अवस्थामा पुगेको लासलाई पहिचानको वैज्ञानिक तरिका अपनाएर घटनाको अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Rautahat

0 Comments