Incident Reports

Student's padlocked school after teachers in victory rally

2017-12-13

Gandaki, Gorkha, Bhimsen, Ward 1

The students at Bindrawati Secondary School in Bhimsen Rural Municipality-1 have padlocked the school in protest of teachers participating the victory rally of left alliance. Teachers on December 12 announce “Holiday” during the prayers time and joined victory rally of left alliance. The students complained said that they had requested to take at least few classes however they denied. The school’s principal Uttar Narayan Shrestha however said that the school was closed due to the pressure from Maoist. All party meeting will be held on December 14 regarding the issue according to principal. Hari Ram Uprety विद्यालय बन्द गरेर शिक्षकहरू वाम गठबन्धनको विजयी सभामा गएको भन्दै भिमसेन गाउँपालिका-१ मसेलको विन्द्रावती माविका विद्यार्थीहरूले मङ्सिर २६ गते विद्यालयमा तालाबन्दी गरेका छन् । मङ्सिर २६ गते प्रार्थना समयमा ‘आज विद्यालय बन्द’ भनेर शिक्षकहरूले भनेपछि पठनपाठन हुन नसकेको कक्षा १२ मा अध्ययनरत विद्यार्थी सुरज घर्ती मगरले आरोप लगाए । ‘हाजिर पनि गरौँ । एक/दुई पिरियड पढाएर विद्यालय बन्द गरौँ न त भनेर सरहरूलाई भन्दा पनि मान्नुभएन ।’-घर्तीले भने-‘अव विद्यालयमा राजनीतिक छिराउँदैनौँ । निरन्तर विद्यालयमा पठनपाठन हुन्छ भनेर सरहरहरूले भनेपछि मात्र ताल्चा खोल्ने हो ।’ पठनपाठन नरोक्न आफूहरूले आग्रह गर्दा पनि सरहरूले जबरजस्ती विद्यालय बन्द गरिएको विद्यार्थीहरूको आरोप छ । मङ्सिर २६ गते भिमसेन गाउँपालिका-१ मसेलस्थित घ्याम्पेशालमा भएको वाम गठवन्धनको विजयी सभा आयोजना गरिएको थियो । विजय सभामा शिक्षकहरू गएपछि त्यसको विरोधमा विद्यालयमा विद्यार्थीले तालाबन्दी गर्नुपरेको बताएका छन् । विद्यालयका प्रध्यानाध्यापक उत्तरनारायण श्रेष्ठले भने माओवादीको दबावका कारण विद्यालय बन्द गर्नुपरेको प्रतिक्रिया दिएका छन् । शिक्षकहरूले बैठक नै बसेर विद्यालय बन्द गर्ने निर्णय गरेको जनाइएको छ । भोलि मङ्सिर २७ गते सर्वदलीय बैठक बसेर विद्यालमा देखिएको समस्या समाधानका लागि छलफल हुने बताइएको छ । हरिराम उप्रेती
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Secondary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Youth Injured 00
National/Online Media

0 Comments