Incident Reports

Dang denizens stage protests demanding provincial capital

2017-12-17

The locals of Dhankuta and Dang city in Province 1 and Province 5 have demanded the government to declare Dhankuta and Dang city as the capital cities of the provinces. The denizens of Dang have hit the streets accusing residents of Butwal of lobbying to make Butwal the capital of Province 5. प्रदेश ५ को प्रादेशिक राजधानी दाङममा हुनुपर्ने भन्दै नागरिक अभियन्तहरुले माग गरेका छन्। आइतबार सरकारलाई राजधानी तोक्न माग गर्दै उनीहरुले दबाब र्‍याली समेत निकालेका छन्। राजनीतिक दल र सरकार दाङमा राजधानी तोक्न तयार भएको अवस्थामा पनि विभिन्न तवरले चलखेल बढेको भन्दै प्रदेश मुकाम दाङमै बनाउनुपर्ने मागसहित दबाव यालीको आयोजना गरिएको अभियान्त शरद रेग्मीले बताए। प्रदेशसभा, प्रतिनिधिसभा र समानापातिक तर्फको अन्तिम मतगणना परीणाम सार्वजनिक भइसकेको भन्दै वर्तमान सरकारलाई प्रदेशको अस्थायी मुकाम दाङमा तोक्न दबाब र्‍यालीको आयोजना गरिएको उनले बताए। र्‍यालीमा नागरीक समाज, उद्योगी व्यवसायी, अधिकारकर्मी, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि, सञ्चारकर्मीको सहभागिता रहेको थियो। दबाब र्‍यालीमा सहभागिले भौगोलिक सुगमता,दुरी, हावापानी, पूर्वाधार, संरचनाका आधारमा दाङ नै राजधानीका लागि उपयुक्त भएको भन्दै राजधानी तोक्न माग गरेका थिए। अधिकारकर्र्मी शुष्मा गिरीले दाङ राजधानी नभए लाख महिलालाई सडकमा उतार्ने चेतावनी दिँदै पूर्वाधारकै कारणले दाङको राजधानी खोसिन नहुने बताइन्। नागरिक समाजका संयोजक टिकाराम रेग्मीले प्रादेशिक राजधानीका लागी दाङ सम्पूर्णरुपले ठीक भएको बताए। उनले कुनै पनि हिसावले दाङको विकल्प समेत नरहेको बताए। तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष वीरबहादुर रावत (विरु)ले यता र उता भन्दा पनि दाङमा प्रादेशिक राजधानी हुनुपर्नेमा जोड दिए। त्यसका लागि पूर्वाधारहरु तयार भइसकेको समेत उनले जानकारी दिए। The locals on Sunday took out a pressure rally in Tulsipur, Dang. The rally ended in a corner-meet where the attendees were made aware about infrastructural requisites such as Zonal Police Office, Tulsipur and High Court which are said to qualify Tulsipur as the Capital of Province 5. “We will start agitations and stage sit-ins at the centre if Dang is not declared the Capital,” Tika Ram Regmi, Co-ordinator of Civil Society Dang said while addressing the corner meet. Likewise, Female Rights worker Sushma Giri argued that Dang falls at the Centre of the Province while Butwal is near the border, thus, it would not be appropriate to opt Butwal as the capital over Dang. “We can go to any lengths and scruple at nothing unless Dang is declared as Province 5 Capital,” Giri said.
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis