Incident Reports

Dhankuta banda affects general life

2017-12-18

A general strike in Dhankuta district on Monday has affected normal life in the district. The banda was called today demanding Dhankuta be declared the capital of province 1. Vehicles have remained off the road while market areas, shops and industries are also shut. Transportation to and from Bhojpur, Sankhuwasabha and Terhathum districts have also been affected due to the strike in the district. Banda enforcers are protesting at Zero Point in Dhankuta Municipality-7 and have even stopped motorcycles from running on the road. They had been protesting for the past four days. प्रदेश नं.१ को राजधानी धनकुटा कायम गरिनु पर्ने माग राख्दै आन्दोलनरत पक्षले सोमबार आह्वान गरेको आम हडतालले यहाँको जनजीवन प्रभावित बनेको छ । धनकुटामा बन्दको प्रभाव बिहानैदेखि परेको छ । बन्दकर्ताले विशेषगरी यातायात, बजार, पसल, कलकारखाना ठप्प पारेका छन् । बन्दका कारण कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा यातायात चलेका छैनन् । धनकुटा नगरपालिका–७ स्थित जिरो प्वाइन्टमा बन्दकर्ताले प्रदर्शन गरेका छन् । उनीहरुले मोटरसाइकल समेत चल्न दिएका छैनन् । बन्दका कारण लामा छोटा दुरीमा चल्ने सवारी साधन चलेका छैनन् । धनकुटा भएर भोजपुर, संखुवासभा, तेह्रथुम जिल्लामा सञ्चालन हुने सवारी साधन पनि ठप्प छन् । तर प्रेस, एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधन र शिक्षण संस्था सञ्चालनमा भने अवरोध नगरिने संघर्ष समितिका संयोजक उमेश घिमिरेले जानकारी दिए । राजधानीको माग गर्दै आएका स्थानीयबासीले धनकुटामा चार दिनदेखि दिनहु प्रदर्शन गर्दै आएका छन् । पर्याप्त पुर्वाधार रहेको तथा राणाकालदेखि हालसम्म पुर्वको मुख्य प्रशासनिक थलोको रुपमा स्थापित धनकुटालाई प्रदेशको राजधानी कायम गरिनु पर्ने स्थानीयको मख्य माग रहेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis