Incident Reports

Myadi police protest against overcharging on food

2017-12-18

Bagmati, Dolakha, Bhimeshwor

Myadi police (temporary police) personnel recruited for election security in Dolakha district have started protest from Monday over the price charged for the foods served to them. The term of the temporary police personnel is nearing its end. They began the protest against the difference in food price for Nepal Police personnel and Myadi police personnel. The agitating temporary police personnel said that they were charged extra Rs 25 for the same food in comparison to regular cops. As a part of their protest, the Myadi police organised a rally around the market today. Some of them were injured when police tried to intervene and take them under control. District Police Chief DSP Rameshwor Karki said that Myadi police were unable to pay the amount to the canteen operator who prepared food for the police personnel. After hearing their complaint, the canteen operator was asked to reduce food price for Myadi police, according to DSP Karki. One Myadi police said that they were being charged Rs 95 for a plate against Rs 70 to the regular police. That’s why they had to resort to protest, he said. But DSP Karki argued that Myadi police were being provided food for Rs 65. A total of 755 Myadi police were hired in Dolakha for the elections. Their term will end on January 21. म्यादी प्रहरीको खाइपाई आउने रासन भत्तामा अनियमितता गरेको भन्दै दोलखामा कार्यरत म्यादी प्रहरी आन्दोलित भएका समाचार राससले जनाएको छ । सरकारले खानामा म्यादीलाई पनि सिपाईसरह सेवा सुविधा दिने भने पनि जिल्ला प्रहरी कार्यालय दोलखाले सुरक्षामा खटिने म्यादीलाई प्रहरीको सिपाईसरह खानाको रकम नलिएर अत्यधिक महँगो गरेको र ज्यामीको कामसमेत लगाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । सदरमुकाम चरिकोटमा पुस ३ गते आन्दोलित म्यादीमाथि प्रहरीले लाठी प्रहार गर्दा आठजना म्यादी घाइते भएका छन् । त्यस क्रममा म्यादी प्रहरी संगीता नेपाली गम्भीर घाइते भएको म्यादी प्रहरी राजन बस्नेतले बताउनुभयो । अन्य सातजनाको अवस्था सामान्य रहेको प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटले जनाएको छ । घाइते संगीतालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । म्यादीका अनुसार जिल्ला प्रहरी कार्यालयले आफूहरुको पारिश्रमिकबाट खाना खर्चको नाममा मनलाग्दी पैसा काटिदिएको छ । खाना खुवाएवापत प्रहरी जवानबाट प्रतिछाक रु ६० काटे पनि जिप्रकाले म्यादीबाट भने रु ९५ प्रतिछाक पैसा काटिदिएपछि आन्दोलनमा उत्रनु परेको म्यादी प्रहरी नेत्रकुमारी घतानीले बताउनुभयो । त्यसैगरी, महिला म्यादीमाथि दुव्र्यवहार गरिएको गुनासो पनि उनीहरुले गरेका छन् । जिप्रकाले सुरक्षामा खटाउन छाडेर पुरुष म्यादीलाई पर्खाल लगाउनेसहितका ज्यामी काम लगाएको समेत उनीहरुको आरोप छ । आफूहरु अन्यायमा परेको भन्दै दोलखामा कार्यरत करिब ७ सय ५५ जना म्यादीले बर्दीको कपडा नै लगाएर सडकमा उत्रेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Other violent form
Secondary Form Demonstration
Weapons None , None
Primary Cause Law and Order Violence
Secondary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 8
Female Injured 1
INSEC , National/Online Media

0 Comments