Incident Reports

Locals padlock ward office in Bajura

2017-12-18

Locals at Triveni-9,Bajura have padlocked ward office claiming that the ward chairperson Bir Bahadur Bista had rented office as per his convenience. They say that the chairperson had rented the building against the standards of requests for quotations. However,chairperson has denied all allegations against him. त्रिवेणी नगरपालिका ९ को वडा कार्यालय तीन दिनदेखि ताला लागेको छ। वडा अध्यक्षले आफू अनुकल भवन भाडामा लिएको भन्दै स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन्। वडा अध्यक्ष वीरबहादुर विष्टले कसैलाई जानकारी नगराई घर भाडाको लागि कोटेशन आह्वानको मापदण्ड विपरितको घर भाडामा लिएको भन्दै स्थानीयले ताला लगाएको दीपक साउदले बताए। घर भाडाको लागि चारजनाको निवेदन परेको थियो। वडा अध्यक्ष वीरबहादुर विष्टले भने आफूले नियम पूर्वक काम गरेको बताएका छन्। तालाबन्दी एक दुई जनाको निजी स्वार्थका कारण भएको अरोप अध्यक्षको छ। त्रिवेणी नगरपालिकाकी उपप्रमुख राधिका सुनारले नगरपालिकामा यो विषयमा उजुरी आइसकेकाले अनुसन्धान भइरहेको बताइन्। विवादको विषयमा अनुसन्धानपछि मात्र निर्णय हुने उनको भनाइ छ। वडा कार्यालयमा ताला लागेपछि सबै सेवाग्राही नगरपालिकामा पुगेर काम गर्न बाध्य छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dadheldhura

0 Comments